- Thu Feb 8 (50 ovs)09:30 local (07:30 GMT | 13:15 +0545)
- Fri Feb 9 (50 ovs)09:30 local (07:30 GMT | 13:15 +0545)
- Sun Feb 11 (50 ovs)09:30 local (07:30 GMT | 13:15 +0545)ICC World Cricket League Division Two
Nepal v United Arab EmiratesUnited Cricket Club Ground, WindhoekLIVE - Mon Feb 12 (50 ovs)09:30 local (07:30 GMT | 13:15 +0545)
- Wed Feb 14 (50 ovs)09:30 local (07:30 GMT | 13:15 +0545)
Banke District Cricket Association
Wednesday, February 7, 2018
ICC World Cricket League Division Two- Fixtures
IPL Auction 2018: Delhi Daredevils picks Sandeep Lamichhane
Sandeep Lamichhane, Nepal’s young leg-spinning sensation has been bought by Delhi Daredevils team for the base price of INR 20 lakhs in the ongoing Auction of Indian Premier League 2018.
The 17-year-old leggie becomes the first Nepalese player to win an IPL contract. He was among the big pool of 578 cricketers, including 360 Indians.
Meanwhile, he is currently in Dubai for the preparation of ICC World Cricket League Division Two and his IPL team along with the former Australian Ricky Ponting, the head coach is already excited to welcome him.
“The first Nepali player in the history of the Vivo IPL! It gives us great pleasure to welcome the 17-year-old leg-spinner”, Delhi team tweeted.
“You’ve already made history, @IamSandeep25. Here’s to more with the #DDSquad!
”, they further added.
Delhi Daredevils has already picked 23 players for this year’s IPL. Lamichhane will be playing with players such as Prithvi Shaw (Batsman), Abhishek Sharma (All-rounder), Manjot Kalra (Batsman), Colin Munro (All-rounder), Trent Boult (Bowler), Gautam Gambhir (Batsman), Jason Roy (Batsman), Amit Mishra (Bowler), Shahbaz Nadeem (Bowler), Glenn Maxwell (All-rounder), Harshal Patel (All-rounder), Rahul Tewatia (All-rounder), Jayant Yadav (All-rounder), Vijay Shankar (All-rounder), Mohammed Shami (Bowler), Daniel Christian (All-rounder), Gurkeerat Singh (All-rounder), Kagiso Rabada (Bowler), Avesh Khan (Bowler), Sandeep Lamichhane (Bowler), Chris Morris (All-rounder), Shreyas Iyer (Batsman), Rishabh Pant (WK/Batsman)
Thursday, August 10, 2017
आध्यात्मिक विश्वास शरद र निशाकाे
गत महिना लगनगाँठो कसेका क्रिकेटर शरद भेसावकर र अभिनेत्री निशा अधिकारी भारतको बैंगलोर स्थित आर्ट अफ लिभिंग अन्तर्राष्ट्रिय केन्द्रमा पुगेर आर्ट अफ लिभिंगका संस्थापक श्रीश्री रबिशंकरको शरणमा पुगेका छन ।शरदले आफ्नो फेसबुकमा श्रीश्री रबिशंकरसंगको तस्बिर राख्दै आशीर्वाद ग्रहण गरिरहेको लेखेका छन् । उता निशाले पनि फेसबुकमा भर्खरै बिबाहित जोडीलाई श्रीश्रीबाट आशिर्वाद प्राप्त भनेर फोटो सहित स्टाटस राखेकि छिन् । शरद लगायत नेपाली रास्ट्रिय क्रिकेट टिमले सन् २०१३ मा आर्ट अफ लिभिंगको कोर्स समेत गरेका थिए जुन बेला देखि शरद आर्ट अफ लिभिंगसंग नियमित रुपमा जोडिएका छन् र श्रीश्री रबिशंकरलाई गुरु मान्ने गरेका छन् । बिबाह पछि पहिलो भ्रमणनै धार्मिक गुरु रबिशंकरको स्थानमा गर्नुले दुवैको अध्यात्मिक रुची देखिएको छ । शरद र निशा दुवै अध्यात्ममा रुची राख्ने गर्छन् l दुवैले कठिन मानिने बिपस्यना ध्यान गरिसकेका छन् भने नियमित रुपमा ध्यान समेत गर्नेगरेका छन् ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अलराउन्डर मेहबुब आलम आज सिंगापुर प्रस्थान
राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अलराउन्डर मेहबुब आलम आज सिंगापुर प्रस्थान गर्दैछन । पारस र मेहबुब आउँदो शुक्रबारबाट सुरु हुने सिंगापुर क्रिकेट क्लब इन्टरनेशनल ट्वान्टी ट्वान्टी प्रतियोगितामा सहभागिता जनाउन सिंगापुर जान लागेका हुन् ।कप्तान पारस खड्काले यो प्रतियोगिताले विश्व क्रिकेट लिग च्याम्पियन्स लिग अन्तर्गत अगस्टमा हङकङ विरुद्ध हुने खेलका लागी सहयोगी हुने बताएका छन। हङकङ राष्ट्रिय टिमका सात जना खेलाडीले पनि यो प्रतियोगितामा सहभागिता जनाउदैछन ।नेपालमा अहिले क्रिकेटको अफ सिजन हो । खेलाडीले फिजिकल फिटनेश र इन्डोर अभ्यास मात्र गरिरहेको समयमा भएको यो खेलले एक्सपोजर पनि दिएको पारसको भनाइ छ । पारस र मेहबुब दुवैले सिंगापुर इमर्जिङ स्टार एघारको प्रतिनधित्व गर्नेछन । यस टिममा श्रीलन्काका पुर्व स्टार खेलाडी मुथैया मुरलिधरण लगायत आइपिएल खेलिसकेका खेलाडीहरु शादाब जकाती र बालाचन्द्र अखिल पनि रहेका छन ।पारसले स्वास्थका कारण गत चैतमा भएको केन्यासंगको खेल सहित बैशाखमा भएको एसीसी इमर्जिङ टिम्स कप पनि गुमाएका थिए । त्यसैले उनको यो अन्तराष्ट्रिय प्रतियोगितामा कम ब्याक पनि हो । घरेलु प्रतियोगितामा भने उनी धनगढी प्रिमियर लिग मार्फत मैदानमा फर्किएका थिए ।पारस र मेहबुब दुवैलाइ सिंगापुरका क्रिकेट खेलाडी धर्मीचन्द्र मुलेवालेले प्रतियोगितामा खेल्न प्रस्ताव गरेका थिए ।तीन दिन सम्म चल्ने यस प्रतियोगितामा कुल आठ टिमको सहभागिता छन । आठ टिमलाइ दुइ समुहमा बाडिएको छ । जसमा समुह ए मा सिंगापुर क्रिकेट क्लब, मद्रास क्रिकेट क्लब भारत, सिड्नी क्रिकेट क्लब अस्ट्रेलिया र रोलिन नेशनल क्रिकेट एकेडेमी दक्षिण अफ्रिका छन । समुह बी मा पारस र मेहबुब रहेको सिगांपुर इमिर्जङ स्टार्स, मेर्लिबोन क्रिकेट क्लब अस्ट्रेलिया, सिन्हालेस स्पोर्टस कलब श्रीलङका र नोलुङ क्रिकेट क्लब हङकङ छन ।
Subscribe to:
Comments (Atom)




