Wednesday, February 7, 2018

डिभिजन २ का लागि नामिबिया पुगेको नेपाली टिमको पहिलो दिनको प्रशिक्षण


आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ का लागि नेपाली टिम नामिबिया पुगेर पहिलो दिन प्रशिक्षण गरेको छ । युइईमा एक साता विताएर नेपाली टिम नामिबिया पुगेको छ । डिभिजन २ मा नेपालले विहिबार पहिलो खेलमा घरेलु टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

No comments:

Post a Comment